Design and construction offer from Saakaar Developers

मात्र रु २६०० प्रति वर्ग फीट बाट सुरु ।
हाम्रा विशेषताहरु:-
१. घरको निर्माण सुपरिवेक्षणका लागि NEC registered Engineer रही Drawing अनुरुपको काम हुने ।
२. सामानको छनौटको लागी Client र कम्पनी बीचमा सम्झौता भई सोही बमोजिम मात्र प्रयोग हुने।
३. अनुभवी प्राविधिक charge hand सहितको निर्माण टोली ।
४. Machine Mix concrete मात्र प्रयोग।( RCC )
५. साइटको कामको जानकारीको लागि WhatsApp/Viber लगायतबाट group बनाई regular update दिईने ।
६. निर्माण सम्पन्न मितिबाट १ वर्ष सम्मको Liability period रहने।
७. सम्पूर्ण जिम्मेवारी लिएर , turnkey projects समेत गरिने।
८. नक्सा देखि निर्माण सम्मको सुविधा उपलब्ध गराउँछौ।
थप जानकारीको लागी सम्पर्क गर्नुहोस्:-
साकार डेभलपर्स प्रा. लि.
जाउलाखेल, ललितपुर
Website:- saakaargroup.com
Email:- info@saakaargroup.com
Mobile/WhatsApp/Viber :- 9849685685, 9841156630
Google maps location
https://maps.app.goo.gl/AUCDx767w3BhtXEr9