घर बनाउँदै हुनुहुन्छ ? यस्तो छ नक्सा पास गर्ने प्रकृया

घर बनाउँदा सबैभन्दा पहिले गर्नुपर्ने काम नक्सा पास हो। नक्सा पास नगरी बनाइएको घरलाई बैधानिक मानिँदैन। यदी अवैधानिक रुपमा घर बनाउन थालेको पाएमा स्थानीय निकायलाई सबै कामकाज रोकिदिने अख्तियारी छ। सुरक्षा, सहरी विकास र ब्यवस्थित बस्ती बिकासको लागि नक्सा पास गर्ने गरिन्छ। नक्सा पासका लागि तोकिएको मापदण्ड देखाउने तर घर अर्कै मापदण्डमा बनाउने गलत प्रवृत्ति […]

भवन निर्माण मापदण्ड

नेपालको प्रायजस्तो नगरपालिकहरुमा यस्तै मापदण्ड छ। कुनै बुँदाहरु तल माथि होलान। नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियम- २०५७ तथा न.पा को भवन निर्माणसम्बन्धी निर्णयहरुकोएकिकृत दस्तावेज २०७७प्रस्तावना १ .नाम र प्रारम्भ : (क) यो एकिकृत दस्तावेज यस नगरपालिका सिमाना भित्र लागू हुनेछ ।(ख) यो एकिकृत नगरपालिका सिमाना भित्र लागू हुनेछ ।(ग) यो एकिकृत नगर […]