नेपालको प्रायजस्तो नगरपालिकहरुमा यस्तै मापदण्ड छ। कुनै बुँदाहरु तल माथि होलान। नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियम- २०५७ तथा न.पा को भवन निर्माणसम्बन्धी निर्णयहरुकोएकिकृत दस्तावेज २०७७प्रस्तावना १ .नाम र प्रारम्भ : (क) यो एकिकृत दस्तावेज यस नगरपालिका सिमाना भित्र लागू हुनेछ ।(ख) यो एकिकृत नगरपालिका सिमाना भित्र लागू हुनेछ ।(ग) यो एकिकृत नगर […]